सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा खोप तथा आपतकालीन सहयोग गर्न बेलायती सांसदको चासो

नेपालमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि यसअघि पठाईएको सहयोग पर्याप्त नभएको भन्दै  थप सहयोग प्रदान गर्न बेलायतस्थित ब्रेन्ट नर्थका सांसद ब्यारी गार्डिनरले विदेशमन्त्री डोमिनिक राबलाई एक पत्र पठाएका छन् । ...