सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए रोमानियाको सातौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा खगेन्द्र अधिकारी

प्रत्येक २ वर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरूप गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रोमानियाको सातौँ राष्ट्रिय महाधिवेशन सफलताका साथ आज रोमानियाको राजधानी बुखारेस्ट सहरमा सम्पन्न भएको छ। महाधिवेशनले...