आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै दिन ४९ हजार बढी सङ्क्रमित, दैनिक एक लाखसम्म पुग्ने

बेलायतमा पछिल्लो २४ घण्टामा ४९ हजार १३९ जना कोरोना सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । दैनिक सङ्क्रमित सङ्ख्या एक लाखसम्म पुग्ने स्वास्थ्य मन्त्री...