सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युएईमा अलपत्र १ सय ५७ जना नेपाली यात्रुले बोर्डिङ लिए, उडानको प्रतिक्षामा

युएईबाट नेपाल फर्किन १ सय ५७ जना नेपाली युएईको शारजहा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल उड्ने पर्खाईमा छन् । अलपत्र परेका १५७ जना नेपाली लिएर युएईबाट आज पहिलो उडान नेपाल जान लागेको...