आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

दक्षिण कोरियाले नेपाललाई २ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरिया सरकारले शुक्रबार स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत २ लाख अमेरिकी डलर...