आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाका १५ लाख श्रमिकले  पाएनन् तलब

नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको...