आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा अलपत्र नेपाली भन्छन्– ‘प्लेन चार्टर र क्वारेन्टाइन खर्च तिर्न तयार छौँ, हाम्रो उद्धार होस्’

कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउन र विमानस्थल बन्दले भिसा सकिएर स्वदेश फर्कने तयारी गरेका नेपाली पनि प्रभावित बनेका छन् ।  ईपीएस रोजगार प्रणालीमार्फत दक्षिण कोरिया पुगेका...