सुन चाँदीको मूल्य बढ्यो
मङ्गलबार, ०७ असोज २०७६, ११ : ४१
काठमाडौं । मंगलबार (असोज ७) सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ७१ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो ।
यस्तै तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।