यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर
बुधबार, १५ असोज २०७६, १० : ०९
नेपाल राष्ट्र बैंकले बुधबार (असोज १५) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२४ रुपैयाँ ३८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४० रुपैयाँ २५ पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०४ पैसा र बिक्रीदर २७ रुपैयाँ १९ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः