चिनियाँ राष्ट्रपति सी नेपाली आकाशमा
शनिबार, २५ असोज २०७६, १६ : ००
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाली आकाशमा छिरेका छन् ।
भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका उनी ३ः५५ बजे नेपाली आकाशमा छिरेका हुन् ।