सुनको मूल्य घट्यो
सोमबार, २७ असोज २०७६, १२ : ०६
सोमबार छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने विगत ३ दिनदेखि स्थिर छ । अहिले चाँदी तोलामा ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।