सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली हजारको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

बुधबार, २९ असोज २०७६, १२ : ३१
बुधबार, २९ असोज २०७६

काठमाडौं–नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ । 

हजार दरको ३१ करोड थान नोट छपाइ तथा डिजाइनका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई जिम्मा दिने निर्णय गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

कम्पनीले ९१ लाख ९० हजार डरलमा नोट छापेर नेपाल पठाउँने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप