आज कति छ सुनचाँदीको मूल्य ?
सोमबार, ०४ कात्तिक २०७६, ११ : ५५
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार छापावाल सुन तोलामा ७० हजार ४०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन ७० हजार १०० मा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।