सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको भाउ ?

बिहीबार, ०७ कात्तिक २०७६, ११ : ०८
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं । बिहीबार सुनको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलमा ७० हजार ४०० मा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ । 

चाँदी तोलामा ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।             
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप