मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

आइतबार, १७ कात्तिक २०७६, १४ : १०
आइतबार, १७ कात्तिक २०७६

काठमाडौँ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना भएको छ । 

दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । 

उनले घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको भन्दै अहिले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताइन् । 

स्थानीयले भने बस सुनकोसी नदीमा खसेको बनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप