सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

सोमबार, १८ कात्तिक २०७६, १२ : ४३
सोमबार, १८ कात्तिक २०७६

 काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ रुपैयाँमा कारोबार भएको हो । 

यसअघि आइतबार सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ७० हजारमा ७०० मा कारोबार भएको छ।  

चाँदी भने तोलामा ८७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप