सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

सोमबार, २५ कात्तिक २०७६, १२ : १७
सोमबार, २५ कात्तिक २०७६

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा रु २०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ७१ हजार २०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ । 

यस्तै चाँदी रु ५ ले बढेर ८४५ मा कारोबार भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप