“सनफ्लो हिराको हार उपहार” योजना, दीपक बहादुरले पाए हिराको हार
आइतबार, ०१ मङ्सिर २०७६, १३ : ०१
काठमाडौं– सनफ्लो सनफ्लावर तेल क्याम्पेनको “सनफ्लो हिराको हार उपहार” योजना अन्तर्गत पोखराका दीपक बहादुर थापाले हिराको हार प्राप्त गर्न सफल भएका छन् ।
थापालाई कम्पनीद्वारा पोखरामा आयोजित समारोहमा हिराको हार प्रदान गरिएको हो ।