आज कति छ सुनचाँदीको मूल्य ?
आइतबार, ०१ मङ्सिर २०७६, १४ : ३०
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार ८०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन ७१ हजार ५०० मा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा ८५५ मा कारोबार रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।