आज कति छ सुनचाँदीको भाउ ?
बुधबार, ०४ मङ्सिर २०७६, १५ : ०३
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको हो ।
यसअघि मंगलबार सुन तोलामा ७२ हजारमा कारोबार भएको थियो ।
यस्तै चाँदी तोलामा रु ५ बढेर ८६५ रुपैयाँमा कारोबार भएकोपनि महासंघले जनाएको छ।