मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

आइतबार, ०८ मङ्सिर २०७६, ०८ : ०३
आइतबार, ०८ मङ्सिर २०७६

नेपाल राष्ट्र बैंकले आइतबार (मंसिर ८) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२७ रुपैयाँ २२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ १७ पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप