सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

आइतबार, ०८ मङ्सिर २०७६, १२ : ०३
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

 साताको अन्तिम दिन तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य ७१ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको महासंघको भनाइ छ।  

यस्तै चाँदी आइतबार तोलामा रु ५ घटेर तोलामा ८५५ रुपैयाँमा मा कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप