लोकसेवाको नतिजा : स्थानीय तहमा क–कसको निस्कियो नाम ? (सूचनासहित)
बुधबार, ११ मङ्सिर २०७६, १२ : २४
काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका पदका लागि खुलाएको विज्ञापनअनुसार भएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
आयोगले सफल उम्मेदवारलाई पासपोर्ट साइजको फोटो दुई प्रति, प्रमाणपत्रका सक्कलसहित नक्कल २–२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति र तृतीय पाना १ प्रति भरी तोकिएको अन्तर्वार्ता केन्द्रमा एक घण्टाअघि उपस्थित हुन जानकारी गराएको छ।
नतिजा हेर्नुहोस्ः