आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक-प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी...