लोकसेवा आयोग : स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक
बिहीबार, २२ फागुन २०७६, ०८ : ४२
काठमाडौं । लोकसेवा आयोगले विभिन्न पद तथा सेवा समूहमा स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
सूचना हेर्नुहोस्