लोकसेवा आयोगको सूचना हेर्नुहोस्
बुधबार, २२ माघ २०७६, ०९ : ०४
काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले सफल उम्मेदवारलाई सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि बोलाइको छ ।
गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस्ः