मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

बिहीबार, १२ मङ्सिर २०७६, ०८ : ४२
बिहीबार, १२ मङ्सिर २०७६

नेपाल राष्ट्र बैंकले बिहिबार (मंसिर १२) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४७ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ०२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४० पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रीदर २७ रुपैयाँ ४४ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०० पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप