सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य घट्यो

बिहीबार, १२ मङ्सिर २०७६, १२ : २०
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य केही घटेको छ ।

बुधबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ । 

यस्तै बिहीबार चाँदीको मूल्य घटेर तोलामा ८५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी तोलामा रु ८५५ रुपैयाँ रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप