मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

शुक्रबार, १३ मङ्सिर २०७६, ०८ : ५६
शुक्रबार, १३ मङ्सिर २०७६

नेपाल राष्ट्र बैंकले शुक्रबार (मंसिर १३) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ २८  पैसा र बिक्रीदर ११४ रुपैयाँ ८८ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५३ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप