सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार, १३ मङ्सिर २०७६, ११ : ३३
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ ।  यो साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।  शुक्रबार छापावाल सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । 

बिहीबार भने सुन तोलामा ७१ हजारमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदी पनि रु ५ बढेर ८५५ मा कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप