प्रदेशसभा उमेदवार सुरज प्रधानले गरे मतदान
शनिबार, १४ मङ्सिर २०७६, ०८ : १२
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ ।
यसैबीच, भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) का प्रदेशसभा उमेदवार सुरज प्रधानले बिहान ७ बजे दुवाकोट गाबिस भवनबाट मतदान गरेका छन् ।