धरान उपमहानगरमा पनि नेकपाका उम्मेदवार अगाडि
आइतबार, १५ मङ्सिर २०७६, ०९ : ४६
धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् ।
उनलाई कांग्रेस उम्मेदवार तिलक राईले टक्कर दिइरहेका छन् । राईले २२९२ मत प्राप्त गरेका छन् ।