सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

आइतबार, १५ मङ्सिर २०७६, १२ : १३
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । साताको पहिलो दिन सुनको मूल्य रु ३०० ले बढेको छ।  चाँदीको मूल्य भने स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको हो । शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ३०० रहेको थियो । 

यस्तै आइतबार तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । 

 चाँदी भने शुक्रबारकै मूल्य रु ८५५ मा कारोबार भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप