महोत्तरीको पिपरा गाउँपालिकामा राजपालाई नेकपाले उछिन्यो
आइतबार, १५ मङ्सिर २०७६, १३ : ०५
महोत्तरीको पिपरा गाउँपालिकामा भएको उपनिर्वाचनमा पछिल्लो परिणाम सार्वजनिक भएको छ ।
नेकपा २२२९
राजपा २१३१
समाजवादी १८०२
काँग्रेस ८८८
जनमत ३९५
हलो ३१०
बदर मत १५०
मतगणना अझै जारी छ ।