टीसीएलको ‘बडा अफर थाइल्याण्डको सफर’ २ भाग्यशालीले जिते थाइल्याण्ड प्याकेज
सोमबार, १६ मङ्सिर २०७६, १८ : ५६
काठमाडौं– टीसीएलले ‘बडा अफर थाइल्याण्डको सफर’ नामक स्किमको लक्की–ड्र टीसीएलको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरिएको छ ।
फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा वालिङ बजारकी सिता लमिछाने र देवचुलीकी सुमित्रा सापकोटा गरी २ भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् ।
भाद्र १९ गते देखि कार्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा टीसीएल ब्राण्डको प्रत्येक उत्पादनहरु (एल.इ.डी. टी.भी., चेष्ट फ्रिजर, एअर कण्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिन) को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकहरुले लक्की–ड्र मार्फत थाइल्याण्ड भ्रमण राखिएको थियो ।