आज कति छ सुनचाँदीको मूल्य ?
मङ्गलबार, १७ मङ्सिर २०७६, १२ : ३२
मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ ।
यस्तै चाँदी पनि सोमबारकै मूल्य रु ८५० मा कारोबार भएको छ ।