मनाङमा हिमपात, हेरौं १० तस्बिरमा
शुक्रबार, २७ मङ्सिर २०७६, २३ : २१
मनाङ । मनाङमा शुक्रबार हिमपात भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण अत्याधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । बजार, सडक र उच्च हिमाली क्षेत्रमा समेत हिमपात भएका कारण मनाङका उच्च पहाडी भेग सेताम्य भएको छ । तस्बिर: जिल्ला प्रहरी कार्यालय मनाङ