आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र

मनाङ । हिमाली जिल्ला मनाङको मेरुदण्डको रुपमा रहेको स्थलमार्ग बेँसीशहर–चामे सडकखण्डमा नौ किलोमिटर सडक कालोपत्र गरिएको छ ।  ट्र्याक खोलिएको २१ वर्षपछि उक्त सडकखण्डको बेँसीसहरदेखि खुदीसम्म नौ किलोमिटर कालोपत्र...