सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

मङ्गलबार, ०१ पुस २०७६, १२ : ५६
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सोमबार तोलामा ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार रु २०० ले बढेर तोलामा ७१ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै मंगलबार तेजावी सुन तोलामा ७१ हजार २०० मा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको छ । यसअघि सोमबार चाँदी ५४५ मा कारोबार भएको थियो । 
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप