सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

बिहीबार, ०३ पुस २०७६, १३ : ०६
बिहीबार, ०३ पुस २०७६

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

बुधबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै छापावाल सुन पनि तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप