सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

मङ्गलबार, ०८ पुस २०७६, १३ : ३०
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ७१ हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा ७२ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

यस्तै तेजावी सुन तोलामा ७१ हजार ९०० मा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा १५ रुपैयाँ बढेर ८७५ मा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य तोलामा ८६० रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप