पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियार पनि संसदीय दलको बैठकमा पुगे
मङ्गलबार, ०८ पुस २०७६, १५ : ४७
काठमाडौँ । पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियार पनि सांसदको हैसियतमा समाजवादी पाटीको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।
विकास निर्माण कार्यमा गरेको अनियमितताका कारण उनी संसद पदबाट निलम्बनमा परेका छन् ।
उनले उपस्थितमा हस्ताक्षर गरेको बैठकमा सहभागी एक नेताले बताए । जबकी संसदीय दलको नियमावली अनुसार बैठकमा सहभागी हुन नपाइने व्यवस्था छ ।
समाजवादी पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै संसदीय दलको बैठक बसेकाे हो ।
यो पनि...
यो पनि....