सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय राजदूत पुरीले गरे प्रधानमन्त्री ओलीसँग विदाई भेट

मङ्गलबार, ०८ पुस २०७६, १६ : ५६
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुुरीले विदाई भेटघाट गरेका छन् ।   पुरीले प्रधानमन्त्री निवास बालुुवाटारमा ओलीसँग विदाई भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई मायाको चिनो समेत प्रदान गरेका थिए । तस्बिरः रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप