सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा निर्वाचनः ११ दललाई निर्वाचन चिन्ह प्रदान, निर्वाचन अधिकृत पनि नियुक्त

मङ्गलबार, ०८ पुस २०७६, १७ : ००
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौँ । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ११ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ । 

संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता भएका ती दललाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोजले जनाएको छ । 

त्यसै गरी आयोगले निर्वाचन अधिकृत पनि नियुक्ति गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप