सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो ?

बुधबार, ०९ पुस २०७६, ११ : ५६
बुधबार, ०९ पुस २०७६

काठमाडौँ ।  नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ७२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु १० बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप