सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङमा बस दुर्घटना, २३ जना घाइते

बुधबार, ०९ पुस २०७६, १६ : ४५
बुधबार, ०९ पुस २०७६

बुधवार दिउँसो दाङको लमहीमा बस दुर्घटना हुँदा २३ जना घाइ भएका छन् । 

तुल्सीपुरबाट भालुबाङतर्फ जाँदै गरेको रा १ ख १४८९ नम्बरको बस ब्रेक फेल भइ भित्तामा पल्टिदा ३२ जना सवार मध्ये २३ जना घाइते भएका हुन् । 

 घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  प्रहरीले बस चालकलाई नियन्त्रमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप