शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त, यस्ता छन् सरकारका अन्य १३ निर्णय
बिहीबार, १० पुस २०७६, १६ : ११
काठमाडौं । सरकारले शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रको कार्यकारी निर्देशक पदमा डा चन्द्रमणि अधिकारीलाई ४ वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषदको पुस ७ गते बसेको बैठकले अधिकारीलाई कार्यकारी निर्देशकमा नियुक्तगर्ने निर्णय गरेको हो ।
बैठकले अन्य १३ वटा निर्णय गरेको छ । बैठकका अन्य निर्णय तल विज्ञप्तिमा हेर्नुहोस्ः