आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

बुधबार, १६ पुस २०७६, ११ : ५३
बुधबार, १६ पुस २०७६

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि उही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७३ हजार २०० मा कारोबार भएको छ । 

यस्तै चाँदी भने बुधबार तोलामा ८९० मा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको थिया । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप