सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

आइतबार, २० पुस २०७६, ०७ : ५६
आइतबार, २० पुस २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार शनिबारसम्म मौसम बदलीसँगै वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार कमजोर हुँदै गएको छ ।

हाल देशका पहाडी र उच्च हिमाली क्षेत्रहरुमा आंशिक बदली भए पनि बाँकी क्षेत्रहरुमा भने मौसम रहेको छ ।

दिनभरी देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा हुनेछ । भने राति देशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप