नयाँ वर्षमा ६ अभिनेत्रीको विकनी अवतार, जसले ततायो सामाजिक सञ्जाल
मुम्बई । वर्ष २०२० को आगमन भइसकेको छ । यतिबेला बलिउडका धेरै सेलिब्रेटी नयाँ वर्षको छुट्टी मनाइरहेका छन् । कयौं सेलिब्रेटीले यो नयाँ वर्षको स्वगतमा शोसल मिडियामा आफ्ना ग्ल्यामरस् तस्बिर सार्वजनिक गरिरहेका छन् । सार्वजनिक भएका केही तस्बिर यस्ता पनि जसले अहिले सामाजिक सञ्जाललाई तताएका छन् ।
भुमि पेडनेर
नयाँ वर्षको अवसर पारेर भुमि पेडनेकरले समुन्द्रको निलो पानीमा ग्रिन बिकिनी लगाएर रोमान्स समेत गरेकी छन् ।
सोफी चौधरी
अभिनेत्री सोफी चौधरीले पनि यो नयाँ वर्षको स्वागत बिकिनीमा गरेकी छन् । आफुले बिकिनी लगाएर मस्ती गरेको तस्बिर समेत उनले सामाजिक सञ्जालबाट शेयर गरेकी छन् ।
मौनी राय
मौनी रायले पहेलो रंगको बिकिनी सहितको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् । जुन तस्बिर निकै भाइरल भइरहेको छ ।
मन्दिरा बेदी
फिटनेशका हिसावले चर्चित अभिनेत्री मन्दिरा बेदी पनि बिकिनी अवतारमा हट देखिएकी छन् ।
निया शर्मा
एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा परिचित निया शर्मा पनि नयाँ बर्षको अवसरमा रातो कलरको बिकिनीमा स्विमिङ पुलमा देखिएकी छन् ।
सोनाली सहगल
अभिनेत्री तथा मोडल सोनाली सहगल पनि समुन्द्रको किनारमा बिकिनी अवतारमा देखिएकी छन् ।